२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

आज घट्यो सुनचाँदीको मूल्य

Nada
२०८१ कार्तिक २५ गते ११:४८
Shares
आज घट्यो सुनचाँदीको मूल्य

काठमाडौंः आइतबार सुन र चाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक लाख ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पाँच सयले घटेर प्रतितोला एक लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर तोलामा एक हजार नौ सय ६० रुपैयाँ कायम भएको छ ।


 

ताजा खबर

सम्बन्धित खबर