२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एक हजारले घट्यो सुनको मूल्य

Nada
२०८१ कार्तिक २६ गते ११:५०
Shares
एक हजारले घट्यो सुनको मूल्य

काठमाडौँ : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजारले घटेको छ । 

ncell

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६५ हजार निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा पाँचले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार नौ सय ५५ निर्धारण भएको छ ।

ताजा खबर

सम्बन्धित खबर