२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

क्रेस्ट माइक्रो लाइफको बिमांकीय मूल्यांकन स्वीकृत

मध्यान्ह
२०८१ कार्तिक २६ गते २०:५१
क्रेस्ट माइक्रो लाइफको बिमांकीय मूल्यांकन स्वीकृत

काठमाडौं : लघु बीमाको क्षेत्रमा नेतृत्वदायी भूमिका खेलिरहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बिमांकीय मूल्यांकन स्वीकृत भएको छ ।

आर्थिक वर्ष २०८/०८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बिमांकीय मूल्यांकन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कात्तिक २६ गते स्वीकृत भएको हो । 

बीमा कम्पनीको आर्थिक अवस्था कस्तो रहेको छ भनी बुझ्ने एक महत्वपूर्ण आधारको रुपमा बिमांकीय मूल्यांकनलाई लिने गरिन्छ ।

ADV

सम्बन्धित खबर