२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

पत्रकार महासंघ रौतहट शाखाको तालाबन्दी खुलाउन सहमति

himalayanlife
सत्येन्द्र प्रताप सिंह
२०८१ कार्तिक २८ गते २२:३६
Shares
पत्रकार महासंघ रौतहट शाखाको तालाबन्दी खुलाउन सहमति

रौटहट : नेपाल पत्रकार महासंघ रौतहट शाखामा विगत केही महिनादेखि लागेको तालाबन्दी खुलाउन सहमति भएको छ ।

सहसचिव संजय सहनीको नेतृत्वमा कार्यसमिति सदस्य नन्दभुसन श्रीवास्तवलगायत सम्मिलित वार्ता टोलीले आन्दोलनरत पक्षको नेतृत्व गर्दै आएका अग्रज पत्रकारहरु बिनयलाल दास, किशोरी यादव र राकेश यादवबीच सदरमुकाम गौरमा बुधबार भएको वार्तामा उक्त सहमति जुटेको हो ।

सहमतिअनुसार तालाबन्दी खोल्नेसहित विभिन्न ४ बुँदे निर्णय भएको छ ।

सम्बन्धित खबर