अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालका निम्ति शपथ लिएसँगै यसको असर विश्वब्यापी रूपमा परेको छ । ट्रम्पले पूर्वघोषणा बमोजिम विश्व स्वास्थ्य संगठनबाट अलग हुने, गैरकानुनी आप्रवासीहरूलाई उसकै देश फर्काउने, विदेशी उत्पादनमा कर बढाउने, जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमबाट अलग हुने, यूएसएआईडी ...