काठमाडौं : स्थायीरूपमै देश छाड्ने नेपालीको संख्या बढ्दै गएको छ । मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीतिक खिचातानी, अराजकता, बेथिति, बेरोजगारी जस्ता कारणले नेपालीहरूले सधैंका लागि देश छाड्ने क्रम बढ्दो रूपमा देखिएको हो । पछिल्लो २ वर्षको मात्रै सरकारी तथ्यांक हेर्ने हो ...