काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले नेपाल सरकारले खुला गरेका सबै मुलुकमा सबै व्यवसायीले बिना अवरोध कामदार पठाउन पाउनुपर्ने माग गरेको छ ।
मलेसियाले कठोर प्रकृतिका १० वटा मापदण्ड तोकेर नेपाली म्यानपावर कम्पनी छान्ने उद्देश्यले नेपाल सरकारलाई पठाएको पत्रको ...