ललितपुर : रिक्रुट मि प्रा.लि.ले धार्मिक विधिअनुसार रुद्री पुजा गरेर नयाँ कार्यालय उद्घाटन गरेको छ । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन साउन १ गते कै दिन वैदेशिक रोजगार विभागबाट इजाजत लिएको उक्त प्रा.लि.ले ललितपुरको गुसिंगाल संकटामार्गमा कार्यालय सञ्चालन ...