तनहुँः व्यास नगरपालिकाले १०८ जना दीर्घरोगीलाई ५ हजारका दरले आर्थिक सहयोग गरेको छ ।
क्यान्सर, मुटुरोग, मिर्गौला फेल भएका, कलेजो प्रत्यारोपण गरेका बिरामीलाई आर्थिक सहयोग गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न नागरिक, मानसिक रोगी ...