काठमाडौं युरोपको बाल्कन क्षेत्रमा रहेको सर्बियामा दुई वर्षदेखि जारी विद्यार्थी आन्दोलनले ऐतिहासिक राजनीतिक मोड लिएको छ । लामो समयदेखि सत्ताको केन्द्रमा रहेका अलेक्जेन्डर भुचिच र उनको दललाई पराजित गर्दै नेताविहीन विद्यार्थी अभियान ‘स्टुडेन्ट लिस्ट’ संसदीय निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बनेको छ ...