२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

महेश र अस्मिताले गरे इन्गेजमेन्ट

ADV
मध्यान्ह
२०८१ असार ५ गते ११:३८
महेश र अस्मिताले गरे इन्गेजमेन्ट

काठमाडौं : गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । महेशले सामाजिक सञ्जालमार्फत आफूहरूले इन्गेजमेन्ट गरेको जानकारी दिएका छन् ।

दुबईको बुर्ज खलिफाको अगाडि खिचिएको तस्बिर पोष्ट गर्दै काफ्लेले लेखेका छन्, ‘सहयात्राको यो शुरुवात । हामी इन्गेज्ड भएका छौं । अस्मिता अधिकारी आई लभ यू ।’

गायक काफ्ले र अधिकारी लामो समयदेखि प्रेम सम्बन्धमा थिए । अहिले उनीहरूले आफ्नो सम्बन्धलाई औपचारिकता दिएका हुन् ।

उनीहरु दुबै जना अहिलेकाे चर्चित गायक गायिका हुन् । उनीहरुकाे दर्जनाै गीत चर्चामा रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise