२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

१ हजारले बढ्यो सुनको मूल्य 

Nada
२०८१ मंसिर ६ गते १२:४९
Shares
१ हजारले बढ्यो सुनको मूल्य 

काठमाडौंः आज सुनको मूल्य प्रतितोला १ हजारले बढेर १ लाख ६४ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ लाख ६३ हजार थियो । 

ncell

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । अहिले चाँदीको मूल्य तोलाको १ हजार ९५० कायम भएको महासंघले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर