२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

कुमारी बैंक र पशुपति रिक्रियसनबीच सम्झौता

ADV
मध्यान्ह
२०८१ असार ५ गते २१:४६
कुमारी बैंक र पशुपति रिक्रियसनबीच सम्झौता

काठमाडौं : कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियसन प्रालि (उप्स)बीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको हो ।

सो सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाईन, क्लाइम्बिङ लगायत इन्डोर र आउटडोर खेलहरु खेल्न बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्युआरबाट रिर्चाज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सकिनेछन् ।

यस सुविधाबाट ग्राहकले सहज र गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैंकले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise