२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सामसङले ल्यायो पर्फेक्टली साउन्ड अफर

ADV
मध्यान्ह
२०८१ असार ५ गते २१:५१
सामसङले ल्यायो पर्फेक्टली साउन्ड अफर

काठमाडौं : सामसङले ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोनमा ग्यालेक्सी बड्स एफईमा अफर ल्याएको छ । ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन खरिद गर्दा मात्र पाँच हजार रुपैयाँ थप गरी ग्राहकहरूले १५ हजार रुपैयाँ मूल्य रहेको ग्यालेक्सी बड्स एफई पनि साथमा पाउन सक्ने छन् ।

ग्राहकले आफ्नो टेक अपग्रेड गर्ने, सिमलेस कनेक्टिभिटी, टप टियर पर्फमेन्स र क्रिस्टल क्लियर साउन्ड पाउने मौका सबै यो आकर्षक छुट मूल्य अफर लागू रहुन्जेल फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ । यो अफर सामसङद्वारा प्रदान गराइएको इनस्टा फाइनान्स सेवाबाट शून्य प्रतिशत ब्याजमा बिना कुनै वित्तीय झन्झट पनि लिन सकिन्छ । यो अफर असार ६ गतेदेखि स्टक रहुन्जेल मान्य हुने कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise