२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

तोलामै १५ हजार ९०० ले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

Nada
२०८१ मंसिर १० गते ११:०३
Shares
तोलामै १५ हजार ९०० ले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेर १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

ncell

आइतबार छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो प्रतितोला चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर