२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

‘याकन जित व्या याना व्यु’ सार्वजनिक

Nada
२०८१ पुष ४ गते २२:१०
Shares
‘याकन जित व्या याना व्यु’ सार्वजनिक

काठमाडौं : गायक, संगीतकारको रुपमा पृथक पहिचान बनाएका तथा आधा दर्जन चलचित्र निर्माण गरिसकेका निर्माता दिपक रमणको स्वरमा रहेको नेवारी गीत ‘याकन जित व्या याना व्यु’को भिडियो सार्वजनिक भएको छ ।

ncell

कृष्ण महर्जनको संगीत तथा दिपक रमणको निर्देशनमा रोमान्टिक, हास्य नेवारी गीत ‘याकन जित व्या याना व्यु’ को म्युजिक भिडियो डिआरएस इन्टरटेन्मेन्ट च्यानलबाट सार्वजनिक भएको हो ।

ओमः नमो शिवाय फिल्मस्को व्यानरमा निर्मित भिडियोमा दिपक रमण, सरु महर्जन, पूर्ण प्रधान, गायत्री शर्मा, सूर्यमान श्रेष्ठ, सुविना श्रेष्ठ, शर्मिला मानन्धर, रेनु श्रेष्ठ, बिरमायाँ महर्जन, निलिमा कार्की उर्जल महर्जन, दिनेश महर्जनको अभिनय छ । भिडियो विरेन्द्र भट्टले खिचेका हुन् ।


ताजा खबर

सम्बन्धित खबर