२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल सुरु (तस्बिरहरू)

draupadi film
मध्यान्ह
२०८१ पुष ९ गते ११:३९
पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल सुरु (तस्बिरहरू)

पोखराः आजबाट पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ ।

यो महोत्सवले आन्तरिक मात्र नभइ विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै आज १३ ओटा बेलुन पोखराको आकासमा उडेका छन् । 

तस्बिरहरू:

ADV

सम्बन्धित खबर

Advertise