२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

Nada
२०८१ पुष २६ गते १०:३८
Shares
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ७ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

ncell

बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने तय गरिएको छ ।

बैठकमा हालका राजनीतिक, प्रशासनिक र आर्थिक मुद्दाहरूका साथै समसामयिक राष्ट्रिय विषयहरूबारे छलफल हुने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर