२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Nada
२०८१ पुष २८ गते १७:५८
Shares
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहटः कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका-९ घर भएका ५६ वर्षीय राजु सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भइ ४० वर्ष देखि फरार रहेका उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रौतहटमा पेस गरिएको छ । 

ताजा खबर

सम्बन्धित खबर