२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई

ADV
मध्यान्ह
२०८१ असार १२ गते १०:४९
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन्  । उक्त अवसरमा उनले विजेता परियारलाई गितार उपहार दिएका थिए ।

प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिंदै संगीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले सांगीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise