२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सभामुखलाई भेट्न सिंहदरवार पुगे रवि लामिछाने

Nada
२०८१ माघ १८ गते १२:२२
Shares
सभामुखलाई भेट्न सिंहदरवार पुगे रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरवारस्थित उनको कार्यकक्षमा पुगेका छन् । 

ncell

संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही घण्टा पहिले लामिछानेले सभामुख घिमिरेसँग भेटवार्ता भएको हो । लामिछानेले पार्टीका सांसदहरूलाई सिंहदरबारस्थित दलको कार्यालयमा बोलाएर भेट गर्न लागेका छन् । 

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर