२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Nada
२०८१ फागुन ३ गते १५:३९
Shares
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रसुवाः वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कालिका गाउँपालिका-१ राम्चे बस्ने मिन लामा तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ncell

तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर