२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

एनआईसी एशिया बैंकको मास्टरकार्ड सेवा शुरु

ADV
मध्यान्ह
२०८१ असार १६ गते २१:०६
एनआईसी एशिया बैंकको मास्टरकार्ड सेवा शुरु

काठमाडौं : एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड सेवाको शुरु गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमबीच सेवा शुरु गरिएको हो । डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयबाट ग्राहकले प्राप्त गर्न सक्नेछन् ।  

मास्टरकार्डमा अत्याधुनिक सुरक्षा प्रविधि (ईएमभी चिप) तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधिसमेत प्रयोग गरिएको छ । कार्डमार्फत् ग्राहकले नेपाल, भारत र भुटानबाट एटीएम विथड्रोको साथमा पिओएस तथा ई–कमर्श भुक्तानी लगायत सुविधा उपभोग गर्न सक्नेछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise