२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको मूल्य तोलामा ९०० ले बढ्यो

Nada
२०८१ फागुन २१ गते ११:३८
Shares
सुनको मूल्य तोलामा ९०० ले बढ्यो

काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९०० रुपैयाँले बढेर एक लाख ७० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ncell

मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर