२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सानिमा जिआईसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच हकप्रद शेयर निष्काशनसम्बन्धी सम्झौता

ADV
मध्यान्ह
२०८१ असार १७ गते १६:०७
सानिमा जिआईसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच हकप्रद शेयर निष्काशनसम्बन्धी सम्झौता

काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच इन्स्योरेन्सको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौता भएको छ ।

सोमबार एक समारोहका बीच सम्झौता पत्रमा सानिमा जिआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले सानिमा जिआईसी इन्स्योरेन्सको ५० लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise