२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

राष्ट्रपतिद्वारा ४ विधेयक प्रमाणीकरण

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते १७:१८
राष्ट्रपतिद्वारा ४ विधेयक प्रमाणीकरण

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ४ वटा विधेयक प्रमाणीकरण गरेका छन् । संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएर आएका विधेयकहरू आज प्रमाणीकरण गरेका हुन् । 

पौडेलले सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक, इकमर्ससम्बन्धी विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise