२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सेयर बजारमा सर्किट ब्रेक 

ADV
मध्यान्ह
२०८१ असार १८ गते ११:२९
सेयर बजारमा सर्किट ब्रेक 

काठमाडौँ : सेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको छ ।

नेप्से ४ प्रतिशत बढेर २१३५ विन्दुमा पुगेको हो । बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक लागेको हो । ८२.४८ अंकले बजार बढ्दा यतिखेरसम्म ८ करोड ६९ लाख रूपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ । २० मिनेटपछि नेप्सेमा पुनः सेयर कारोबार खुल्नेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise