२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

जनताको माझमा लोकप्रिय बन्दै पूर्वमन्त्री सिंह

Nada
२०८१ चैत ८ गते २३:०२
Shares
जनताको माझमा लोकप्रिय बन्दै पूर्वमन्त्री सिंह

काठमाडौं : नेपाली कांग्रेसका मधेश प्रदेश उपसभापति एवं पूर्वमन्त्री  वीरेन्द्र सिंह जनताका माझमा लोकप्रिय छन् । 

ncell

समाजमा रहेको बेतिथि, अन्याय र अत्याचारको विरुद्धमा,  शोषित, उत्पीडित र सीमान्तकृत समुदायहरूको पहिचान, हक र अधिकार प्राप्तिको लागि उनी लागि पर्दै आएका छन् । 

त्यसकारण पनि उनी आम सर्लाही र मधेश प्रदेशबासीबीच लोकप्रिय छन् । उनलाई जिल्लामा हुने हरेक कार्यक्रममा आमन्त्रित गर्ने गरिन्छ । मधेशीको पहिचान, हक र अधिकार प्राप्तिको लागि उनको योगदान महत्वपूर्ण रहेको छ । 
 

ताजा खबर

सम्बन्धित खबर