२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

फेडेरल र निर्माको सहकार्यमा ‘नेप्सुरेन्स’को शुरुवात

ADV
मध्यान्ह
२०८१ जेठ २२ गते २०:४९
फेडेरल र निर्माको सहकार्यमा ‘नेप्सुरेन्स’को शुरुवात

काठमाडौं : फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेड र नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोशिएसन(निर्मा)को सहकार्यमा जेठ २२ गते पहिलो न्युजलेटर ‘नेप्सुरेन्स’को सुरुवात गरीएको छ । फेडेरल र निर्माबीच गत माघ ९ गते बीमा,जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनितिक समझदारी गरिएको थियो ।  

फेडेरल र निर्माबीचको साझेदारीले नेपालमा बीमा र जोखिम व्यवस्थापन परिदृश्यलाई सहयोगी गतिविधिहरुको शृंखलामार्फत वृद्धि गर्ने लक्ष्य राखेको छ । नेप्सुरेन्स दुई कम्पनीको संयुक्त प्रयासमा पहिलो कदम हो । जसले बीमा व्यवसायी र आम जनतालाई बहुमूल्य अन्तद्धष्टि, सूचना तथा जानकारी उपलव्ध गराउन मद्दत गर्ने जनाइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise