२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

प्रभु बैंक र स्वीस कनेक्टबीच सम्झौता

Nada
२०८१ जेठ २२ गते २०:५२
Shares
प्रभु बैंक र स्वीस कनेक्टबीच सम्झौता

काठमाडौं : प्रभु बैंक र स्वीस कनेक्ट र नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज–२ बीच सम्झौता भएको छ ।

ncell

सोमबार कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुक व्यावसायिक विकासमा सहयोग गर्नेगरी स्वीस कनेक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने ‘ग्रोइङ टुगेदरस् अ सस्टेनेबल एग्रिकल्टर इनिटिएटिभ फर कोशी प्रोभिन्स’ नामक परियोजनाका लागि सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा स्वीस कनेक्ट र नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज–२का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर