२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई

Nada
२०८२ जेठ २२ गते १८:५६
Shares
प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई

काठमाडौंः नेपाल प्रहरीले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई दिएको छ । 

ncell

बिहीबार प्रहरी हेडक्वाटरले डीआईजी घिमिरेलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापा थिए । 

एसएसपी थापालाई हेडक्वार्टरले सहप्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिएको छ ।

सम्बन्धित खबर