२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

४४ नाइट क्लबलाई ३५ दिनभित्र कर तिर्न महानगरको ताकेता

Nada
२०८१ असार २६ गते १७:५३
Shares
४४ नाइट क्लबलाई ३५ दिनभित्र कर तिर्न महानगरको ताकेता

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ४४ वटा डान्स बार, क्लब र दोहोरी साँझहरूलाई मनोरञ्जन कर तिर्न ताकेता गरेको छ ।

ncell

बागमती प्रदेशको प्रदेश आर्थिक ऐन अनुसार मनोरञ्जन कर बुझाउन पटक-पटक आग्रह गरिए पनि अटेर गरेको भन्दै महानगरले सूचना जारी गरी कर तिर्न ताकेता गरेको हो ।

महानगरले ३५ दिनभित्र मनोरञ्जन कर नतिर्ने क्लबहरूलाई कारबाही गर्ने समेत सूचनामा उल्लेख छ ।

ताजा खबर

सम्बन्धित खबर