२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

दुई संसदीय समितिको बैठक बस्दै

shivam cement
२०८२ जेठ २७ गते ०८:२५
Shares
दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ : संघीय संसद् अन्तर्गत मंगलवार दुईवटा संसदीय समितिको बैठक बस्दैछ। 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा  नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने संसदीय सचिवालयले जनाएको छ । 

सम्बन्धित खबर