२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

तनहुँमा चितुवाको आक्रमणबाट छ वर्षीय बालकको मृत्यु

shivam cement
२०८२ जेठ २७ गते ०९:२५
Shares
तनहुँमा चितुवाको आक्रमणबाट छ वर्षीय बालकको मृत्यु

तनहुँ : बन्दीपुर गाउँपालिका-२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

सोमवार बेलुका चितुवाले आक्रमण गर्दा ६ वर्षीय उत्सव गुरुङको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।आँगनमा खेलिरहेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरेको थियो ।

चितुवाको आक्रमणपछि उपचारका लागि बन्दीपुर अस्पताल लगिएका उनलाई उपचारको क्रममा गुरुङको मृत्यु भएको हो  ।

सम्बन्धित खबर