२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

आज दुई संसदीय समितिको बैठक बस्दै

Nada
२०८२ जेठ २८ गते ०८:५५
Shares
आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ : संघीय संसद्अन्तर्गत बुधवार दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।

ncell

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

यस्तै, बैठक बिहान साढे ११ बजे समितिको बैठक बस्नेछ । बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गर्ने सचिवालयले जनाएको छ । 

सम्बन्धित खबर