२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक आज पनि स्थगित

Nada
२०८२ जेठ २८ गते १६:०१
Shares
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक आज पनि स्थगित

काठमाडौंः विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ । बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित भएको हो ।

ncell

विपक्षी दलका सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका थिए । सभामुखको पटक–पटकको आग्रहमा पनि नाराबाजी नरुकेपछि उनले बैठक बिहीबारसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन् । 

सम्बन्धित खबर