२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

ओखलढुङ्गामा १७ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

shivam cement
२०८२ जेठ २९ गते १४:४१
Shares
ओखलढुङ्गामा १७ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

ओखलढुङ्गाः ओखलढुङ्गामा १७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका–६ भदौरे बस्ने २० वर्षीय भुपेन्द्र मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

भुपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर