२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

बागमती प्रदेश सभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने

shivam cement
२०८२ जेठ ३० गते ०८:५४
Shares
बागमती प्रदेश सभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने

काठमाडौँ : बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । 

आज बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आर्थिक सर्वेक्षण प्रस्तुत गरिने कार्यसूची रहेको छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्नेछन् ।

प्रदेश सरकारले आगामी असार १ गते संसदमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर