२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पुर्चौडी कार्यपालिका सदस्य ऐते लुहारको निधन

Nada
२०८२ जेठ ३० गते ०९:३५
Shares
पुर्चौडी कार्यपालिका सदस्य ऐते लुहारको निधन

बैतडी : पुर्चौडी नगरकार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ । 

ncell

दुवै मृर्गौला फेल भएका ५५ वर्षीय लुहारको धनगढीस्थितसेती प्रादेशिक अस्पताल उपचारका क्रममा बिहीबार राति मृत्यु भएको पुर्चौडी नगरपालिका ३ का वडाध्यक्ष खगेन्द्र बोहराले जानकारी दिए ।

सदस्य लुहारको निधनमा नगरपालिकाले आज आफ्नो कार्यक्षेत्रमा शोक बिदा घोषणा गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर