२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

संसद बैठकबाट बाहिरिए रास्वपाका सांसद

Nada
२०८२ असार ८ गते १३:४८
Shares
संसद बैठकबाट बाहिरिए रास्वपाका सांसद

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु संसद बैठकबाट बाहिरिएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा झण्डै साढे १ घण्टा उभिएर विरोध गरेपछि उनीहरु बाहिरिएका हुन् ।

ncell

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि आरोप लगाउँदै रास्वपाका सांसदहरुले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरु गत जेठ १३ गतेदेखि निरन्तर अवरोधमा उत्रिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर