२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन

shivam cement
२०८२ असार ९ गते २२:१६
Shares
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौं : भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिमा सम्बन्धित मन्त्रालयका सहसचविहरू सदस्य रहने छन् ।

समितिलाई उक्त प्रकरणमा अध्ययन गरेर प्रतिवेदन बुझाउन ३० दिनको समय दिइएको छ ।

ताजा खबर

सम्बन्धित खबर