२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सर्‍यो एमाले सचिवालय बैठक

Nada
२०८२ असार ११ गते १२:४३
Shares
सर्‍यो एमाले सचिवालय बैठक

काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठकको समय सरेको छ ।

ncell

आज दिउँसो १ बजेका लागि तय भएको बैठक ३ बजेका लागि सारिएको हो । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको सांगठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
 

ताजा खबर

सम्बन्धित खबर