२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा

Nada
२०८२ असार ११ गते १८:२३
Shares
विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा

काठमाडौं : नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको सचिवालय बैठकले निलम्बन फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

ncell

पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा दान लिएको विषयमा फरक मत राखेपछि उनीहरुलाई गत पुस १० गते बसेको बैठकले ६ महिनाका लागि निलम्बन गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर