२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

Nada
२०८२ असार १३ गते १२:५२
Shares
एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको छ ।

ncell

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै उपनिर्वाचनबारे पनि समीक्षा हुने बताइएको छ ।

पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भइ अदालतले ३५ लाख धरौटीमा रिहा गरेको विषयमा पनि पार्टीमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा छलफल हुने बताइएको छ । 

ताजा खबर

सम्बन्धित खबर