२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

जसपा नेपालले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन

Nada
२०८२ असार १३ गते १७:३९
Shares
जसपा नेपालले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

ncell

पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता पनि नभएको कारणले समर्थन दिइराख्नुको औचित्य सकिएपछि समर्थन फिर्ता लिइएको जानकारी दिइन् ।

काफ्लेले शुक्रबार समर्थन फिर्ता लिएको व्यहोरासहितको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएकी हुन् ।

साथै उनले पत्र मार्फत प्रदेश सभा बैठकमा विपक्षीको आसनमा व्यवस्था मिलाउन पनि आग्रह गरेकी छन् ।

ताजा खबर

सम्बन्धित खबर