२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कामना सेवाद्वारा आँखा हस्पिटललाई सहयोग हस्तान्तरण

ADV
मध्यान्ह
२०८१ असार ३० गते २१:३७
कामना सेवाद्वारा आँखा हस्पिटललाई सहयोग हस्तान्तरण

काठमाडौं : कामना सेवा विकास बैंकले आँखा अस्पताललाई सहयोग गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रुपन्देहीको कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । 

बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मीले लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन् । आचार्यले यो सहयोग अस्पताललाई उपयोगी रहेको बताउँदै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा कन्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकाललगायतको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise