२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Nada
२०८२ साउन ७ गते १७:४४
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौंः बैंकिङ कसुर मुदाका फरार प्रतिवादी पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–२ शान्तिनगर चोक बस्ने पर्सा ठोरी गाउँपालिका–४ घर भएका ३७ वर्षीय कृष्ण कुमार श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

ncell

जिल्ला अदालत काठमाडौंबाट २०८१ माघ १५ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं शान्तिनगर चोकबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ । 


 

uae

सम्बन्धित खबर