२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बागमतीमा अविश्वासको प्रस्ताव पारित, लामाले गुमाए संसदीय दलको नेताको हैसियत

Nada
२०८२ साउन १३ गते १३:१५
Shares
बागमतीमा अविश्वासको प्रस्ताव पारित, लामाले गुमाए संसदीय दलको नेताको हैसियत

काठमाडौं : बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् । 

ncell

आज भएको मतविभाजनमा लामाको विपक्षमा २२ मत परेको छ भने पक्षमा १५ मत मात्र परेको छ । योसँगै बानियाँलाई संसदीय दलको नेता बन्ने बाटो खुलेको छ ।

सम्बन्धित खबर