२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

हुन्डाई फेस्टिभ डिलाइट २०८० अफरको विजेता घोषणा

ADV
मध्यान्ह
२०८१ असार ३१ गते २१:४०
हुन्डाई फेस्टिभ डिलाइट २०८० अफरको विजेता घोषणा

काठमाडौं : हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेस्टिभ डिलाइट २०८० अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।

सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ६ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत् थप एक लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत् एक जना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो ।  

बम्पर लक्की ड्र अन्तर्गत सुनसरीका इन्द्र प्रसाद गुरागाईंलेले हुन्डाई एक्सटर जितेका छन् । अफरको विजेताको घोषणा हुन्डाई नेपालको फेसबुक पेजमा लक्की ड्र मार्फत् गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise