२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

रञ्जितालाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित

Nada
२०८२ साउन १४ गते १८:४९
Shares
रञ्जितालाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित

काठमाडौंः रञ्जिता श्रेष्ठलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको छ ।

ncell

काठमाडौंमा बुधबार बसेको नाउपाकाे राष्ट्रिय भेलाले उनलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको हो । 

सम्बन्धित खबर